एजेन्सी । चेल्सी एफए कपको सेमिफाइनलमा पुगेको छ ।
शनिबार राति भएको खेलमा मिडल्सब्रगलाई उसैको मैदनमा २–० गोल पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो ।
चेल्सीलाई जित दिलाउनको लागि रोमेलु लुकाकु र हाकिम जियाचले समान एक–एक गोल गरे ।
दुवै गोल पहिलो हाफमा भएको थियो ।
Leave a Reply