Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको बैठक आज पनि, प्रतिवेदनमाथि उठेका प्रश्नमा अध्यक्षले जवाफ दिने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।

पार्टीका नेता तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नमाथि जवाफ दिने कार्यक्रम छ।

प्रतिवदेनमाथि छलफल गर्नका लागि बुधबार केन्द्रीय सदस्यहरूलाई नौ समूहमा विभाजन गरिएको थियो । आज समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्ने तालिका छ।

यसअघि हिजोको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। भने उनले एमसीसीबारे जथाभावी बोले नेताहरुलाई कारवाही गर्ने चेतावनी समेत दिएका थिए । बैठक आज सकिँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077