Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डले भने- गुटबन्दीलाई परास्त गर्न भूमिका खेलौं (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्वका लागि कोसिस गर्ने बताएका छन् ।

नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय तदर्थ समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले पार्टीको पछिल्लो बैठकले विधानमा केही संशोधन गरेको बताए ।

‘तपाईंहरुले पनि कम दुःख दिनु भएको छैन । हामी सबै उस्तैउस्तै छौं । अब तपाईंहरुले पनि आपसमा एकीकृत हुने,'प्रचण्डले भने,'अस्वस्थ प्रतिस्पर्धाबाट उन्मुक्तितिर लैजाने, गुटबन्दीलाई परास्त गर्न भूमिका बढेर आउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077