Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारीले 'नो' भनेपछि 'नो' बुझौं: दीपकराज गिरी

काठमाडौँ । कलाकार दीपकराज गिरीले ११२ औं अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा शुभकामना संदेश दिएका छन्।

गिरीले मंगलबार समाजिक सञ्जाल फेसबुकमार्फत एक शुभकामना सन्देश जारी गर्दै नारीले नो भनेपछि नो बुझ्ने संस्कार स्थापित हुनुपर्ने बताए।

गिरीले लेखेका छन्, 'नारीले No भनेपछि No नै बुझ्ने संस्कार स्थापित होस ! त्यहि नै हो उ प्रतिको सम्मान र त्यहि नै हो नारी हिंसा कम गर्ने उपाए जय नारी दिबस !!!'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077