Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनी ‘राष्ट्रवादी’ले सर्वसाधारणलाई सहर छोड्न नदिएको रुसको आरोप

एजेन्सी । रुसले युक्रेनी ‘राष्ट्रवादीहरू’ले नागरिकलाई सहर छोड्न नदिएको आरोप लगाएको छ ।

अस्थायी युद्धविराम गरेपनि युक्रेनले नागरिकलाई सहर छोड्न नदिएको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।

सर्वसाधारणका लागि मानवीय सहयोगद्वार बनाएपछि रुसी सेनामाथि हमला गरिएको पनि दाबी गरेको छ ।

तर अस्थायी युद्धविराम भनिए पनि शनिवार मारिओपोमा रुसको आक्रमण जारी रहँदा सर्वसाधारण सुरक्षित स्थानतर्फ जान नपाएको युक्रेनी अधिकारीहरुेले बताएका छन् । युक्रेनी फौजलाई रुसले 'राष्ट्रवादी' भन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077