हिरासतमा रहेका पललाई अदालतले अभियोगबारे बयान लिइरहेको छ । अभिनेता शाहमाथि पोखरा घर भएकी एक बाल गायिकाले जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।नाबालिक किशोरीको यौनशोषण सम्बन्धी अति सम्वेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति/समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो।लोकतन्त्रमा अन्ततः न्यायिक फैसला सबैले मान्नैपर्छ तर शुरूमै न्याय प्रभावित नहोस। https://t.co/1r2JM9FlwH
— Baburam Bhattarai (@brb1954) March 3, 2022