Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो: एमाले महासचिव पोखरेल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको बताए ।

व्याख्यात्मक घोषणाको कुनै पनि अर्थ नरहेको पोखरेलको भनाइ छ।

यस्तै, महासचिव पोखरेलले सभामुख अग्निप्रसाद सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077