Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सिंहदरबारमा गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

    सिंहदरबारमा गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ।



    भेटमा गृहमन्त्री खाँणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिएका थिए।



    यसैगरी नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधै साथमा रहने विश्वास व्यक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार