Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले स्रोतले जनाएको छ।

मन्त्रालय स्रोतका अनुसार ल्होसार पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको हो ।

यसअघि पनि सरकारले सबैखाले ल्होसारहरुमा सार्वजनिक बिदा दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077