Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साँढे ६ मिनेटमै सकियो मन्त्रिपरिषदको बैठक, एमसीसीको व्याख्यात्मक घोषणा ग्रहण

काठमाडौँ । मन्त्रिपरिषदको बैठक साँढे ६ मिनेटमै सकिएको छ ।

आइतबार संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेसँगै बैठक सकिएको हो।

मन्त्रिपरिषदको बैठकअघि बसेको प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल गरिएको थियो।

मन्त्रिपरिषदको बैठकले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि आजै दोस्रो चरणमा बस्ने संसद बैठकबाट एमसीसीसँग त्यो पनि पारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077