Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    तनहुँ । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

    बाल गायिकामाथि जबरजस्ती करणीको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेका शाहलाई आइतबार अदालतले ७ दिनको म्याद थप गरी घटनामाथि अनुसन्धान गर्न अनुमति दिएको हो।



    आफूविरुद्ध बल यौन दुराचारको आरोप लागेपछि आज बिहान अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए। लगत्तै शाहलाई प्रहरीले जिल्ल अदालत तनहुँमा पेस गरेको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार