Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र बाबुराम भट्टराईबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

देउवालाई भेट्न भट्टराई बालुवाटार पुगेका हुन् ।

उनीहरु बीच एमसीसी पारित गर्ने विषयमा छलफल भइरहेको बताएको छ ।

अमेरिकी सहयोगको एमसीसी विवाद चर्किएका बेला शीर्ष नेताहरु बिच भेटवार्ता चलिरहेको छ ।

भट्टराई एमसिसी पारित गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले खुलेर समर्थन गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077