Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लिभरी भ्यान दुर्घटना हुँदा एक जनाको मृत्य

काठमाडौं । ललितपुरमा डेलिभरी भ्यान दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।

ललितपुर महानगरपालिका-१५ एन्फा नजिकै बिहान पौने ४ बजे प्रदेश नम्बर ३ –०१०२४ च ४१४७ नम्बरको भ्यान दुर्घटना भएको थियो ।

सो दुर्घटनामा महाङ्काल गाउँपालिका-३ गोटीखेलका ६६ वर्षका सन्तप्रसाद तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भ्यान अनियन्त्रित भएर पल्टिएको खुलेको प्रहरीले जनाएको छ । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077