Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • राप्रपाका राजाराम बर्तौलाद्वारा पार्टी परित्यागको घोषणा (विज्ञप्तिसहित)

    राप्रपाका राजाराम बर्तौलाद्वारा पार्टी परित्यागको घोषणा (विज्ञप्तिसहित)

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य राजाराम बर्तौलाले पार्टी परित्याग गरेका छन्।

    सोमबार एक विज्ञप्ति जारी गर्दै बर्तौलाले आफूले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्यबाट राजीनामा दिएको जनाएका छन्।



    उनी गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । निवर्तमान अध्यक्ष कमल थापा समूहमा रहेका बर्तौलाले थापाले राप्रपा छोडेसँगै राजीनामा दिएका हुन्।



    पार्टी अध्यक्षलाई आफूले राजीनामा बुझाएको बर्तौलाले जानकारी दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार