काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।
दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठकमा सहभागी हुन प्रधानमन्त्री देउवा संसद भवन नयाँ बानेश्वर पुगेका हुन्। यद्यपि बैठक अझै सुरु भने भएको छैन ।
एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र पुरै तनाबग्रस्त बनेको छ। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनको लागि पानीको फोहोरा समेत प्रहार गरेको छ।
संसदको कार्यसूचीमा एमसीसी पनि रहेको छ।
Leave a Reply