Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरी आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार मन्त्रिपरिषदको बैठक नियमित बैठक हो । मन्त्रिपरिषदको नियमति बैठक हरेक हप्ताको सोमबार र बिहीबार बस्दि आएको छ।

यद्यपी बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077