Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • माओवादी संसदीय दलको बैठक

    संसद सुचारु नहुँदासम्म र सहमति नबन्दासम्म एमसीसी टेबुल गर्न नसकिने माओवादीको निष्कर्ष

    संसद सुचारु नहुँदासम्म र सहमति नबन्दासम्म एमसीसी टेबुल गर्न नसकिने माओवादीको निष्कर्ष

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सकिएको छ ।

    बिहान १० बजेपछि माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसद सुचारु नहुँदासम र एमसीसीमा राष्ट्रिय सहमति नबन्दासम्म एमसीसी टेबुल गर्न नसकिने निष्कर्ष निकालेको छ।



    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले आजै दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा दलको तर्फबाट कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरेको थियो।



    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ। तर, त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन्। आजको संसद बैठकमा एमसीसी टेबुल गरिने सम्भावना रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार