Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । आफ्नो स्थापना दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थापना दिवसका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारको यो निर्णयसँगै बुधबार प्रदेशभित्रका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ, संस्था एवं शिक्षण संस्था समेत बन्द रहेका छन् ।

गण्डकी सरकार २०७४ फागुन ४ गते निर्माण भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077