Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • संस्कृतिविद् जोशी अस्पतालबाट डिस्चार्ज

    संस्कृतिविद् जोशी अस्पतालबाट डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    गत मंगलबार किस्ट अस्पताल भर्ना उनी आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।



    उनको स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।



    उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार