Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको सचिवालय बैठक बालकोटमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सुरु भएको बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।

बैठकमा प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्तावबारे छलफल हुने बताइएको छ ।

सत्ता गठबन्धनले आज प्रधानन्यायाधीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077