Online Nepal
  • बुधबार, १० पुष २०८१
  • क्लब विश्वकपको उपाधि चेल्सीले जित्यो

    क्लब विश्वकपको उपाधि चेल्सीले जित्यो

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1K
    SHARES

    एजेन्सी । क्लब विश्वकपको उपाधि इंग्लिस क्लब चेल्सीले हात पारेको छ ।

    शनिबार राति भएको खेलमा ब्राजिली क्लब पाल्मेइरसलाई पराजित गर्दै चेल्सीले उपाधि हात पारेको हो ।



    अतिरिक्त समयमा पाल्मेइरसलाई २-१ गोल अन्तर पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । निर्धारित समयको १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समया लम्विएको थियो ।



    अतिरिक्त समयमा काई हाभर्टजले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाए । त्यसअघि चेल्सीका लागि रोमेलु लुकाकु गोल गरेका थिए भने पाल्मेइरसका राफयल भेइगाले गोल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार