Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२८ सहसचिवको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । सरकारले २८ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार २८ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

१८ जना सहसचिवलाई संघीय निकायबाट प्रदेशमा पठाइएको छ। जगेडामा रहेका ६ जनालाई पनि जिम्मेवारी दिइएको छ।

यस्तै प्रादेशिक निकायका ६ जनालाई संघमा तानिएको छ भने प्रादेशिक निकायमा रहेका ३ जनालाई एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा गरिएको छ।

हेर्नुहोस को कहाँ पुगे (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077