Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • आजदेखि इमर्जिङ नेपाल लिमिटेडको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

    आजदेखि इमर्जिङ नेपाल लिमिटेडको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।

    कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको हो ।



    कम्पनीले निष्कासन गरेको कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये २ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ। बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।



    लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सो आइपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार