Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भोलिका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरी सूचना टाँसेर स्थगित हुने भएको छ । सरकारले नै प्रतिनिधिसभाको बैठकको मिति सार्न आग्रह गरेको सभामुखको सचिवालयले जनाएको छ ।

कानुनमन्त्रीले सभामुखलाई फोन गरेर प्रतिनिधिसभाको बैठक सार्न आग्रह गरेपछि स्थगि गर्न लागिएको बताइएको छ । अर्को बैठक अब फागुन २ गते बोलाउने तयारी भएको छ ।

प्रतिनिधिसभाको माघ १६ गतेको बैठक पनि सूचना मार्फत् सारिएको थियो। त्यतिबेला माघ २६ गतेका लागि अर्को बैठकको मिति तोकिएको थियो ।

तर माघ २५ गते साँझ नै फेरि बैठक सर्न लागेको हो । आज संसद सचिवालयले प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077