Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • मन्त्री खाँणले सार्वजनिक गरे २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना (पूर्णपाठ)

    मन्त्री खाँणले सार्वजनिक गरे २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना (पूर्णपाठ)

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् ।

    आज (सोमबार) सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन् ।



    मन्त्रीको कार्ययोजनामा स्थानीय तहबाट नै नागरिकता वितरण गर्ने सम्मका योजना छन् । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयको तयारी छ ।



    नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्यसबारे काम गरिरहेको छ । अध्यागमन नीति तर्जुमा गरेर लागू गर्ने मन्त्रालयको योजना छ ।

    यस्तो छ प्रशासनको सुधार कार्ययोजना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार