Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीमा बढुवा प्रक्रिया सुरु, १० दिनभित्र आवश्यक प्रमाणपत्र पेश गर्न आग्रह

काठमाडौं । सशस्त्र प्रहरी बलले डीएसपीमा बढुवाका लागि शुक्रबार सूचना जारी गरेको छ।

सशस्त्र प्रहरीको सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ केही रिक्त सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवाद्वारा पदपूर्ति गर्न लागिएको बढुवा समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

डिएसपीमा बढुवाका आकांक्षीहरुलाई १० दिनभित्र शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न भनेको छ ।

५६ जना इन्सपेक्टर डिएसपीमा बढुवा हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077