पाँच दलिय गठवन्धनले देश र जनताका पक्षमा अहिलेसम्म के राम्रो काम गर्यो ? केही छैन । वरुउल्टै जनमतको उपेक्षा हुनथालेपछि नयाँ चुनावमा जानेकुरालाई प्रतिगमन भनेर भ्रम सिर्जना गर्ने र लोकतन्त्रको मर्मलाई प्रहार गर्ने काम मात्र गर्यो । अव हुने चुनावमा जनतावाट त्यसको फैसला हुनेछ ।
— shankar.pokhrel (@shankarpokhrel8) February 2, 2022