Online Nepal
  • बुधबार, १० पुष २०८१
  • राजस्व छली मुद्दामा जेल परेका उमाशंकरलाई २५ हजार धरौटीमा छाड्न सर्वोच्चको आदेश

    राजस्व छली मुद्दामा जेल परेका उमाशंकरलाई २५ हजार धरौटीमा छाड्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतले राजस्व छली मुद्दामा ७५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल परेका उमाशंकर रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

    शुक्रबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।



    यसअघि उच्च अदालत पाटनले रायभारसँग ७५ लाख रुपैयाँ धरौटी माग  गरेको थियो । सर्वोच्चको फैसलाले उच्च अदालतको आदेश समेत बदर गरिदिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार