Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज सशस्त्र प्रहरीको २१ औं वार्षिकोत्सव, प्रधानमन्त्री र गृहमन्त्री सहभागी हुँदै

काठमाडौं । आज सशस्त्र प्रहरीले २१ औं वार्षिकोत्सव मनाउँदै छ ।

तत्कालिन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामाना गर्न गठन गरिएको सशस्त्र प्रहरीले आज २१ औं वार्षिकोत्सव मनाइरहेको हो ।

‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिँदै भनेका छन् ।

सो अवसरमा सशस्त्र प्रहरी केन्द्रिय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले सम्बोधन गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077