काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकार सही दिशामा अगाडि बढिरहेको दाबी गरेका छन् ।
प्रधानमन्त्री भएपछि पहिलोपटक शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले सरकारले गरेका कामहरुबारे जानकारी दिए ।
‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ,’ देउवाले भनेका छन्, ‘जनतामा आशा र भरोसा बढेको छ ।’
यस्तो छ प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ:
Leave a Reply