काठमाडौं । सर्वाेच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी माघ १८ गतेसम्म सेवा संकुचन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको फुलकोर्टले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सेवा संकुचन गर्ने निर्णय गरेको सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जनालाई कोरोना संक्रमण देखिएपछि बैठकले सेवा संकुचन गर्ने निर्णय गरेको हो।
यस्तो छ सेवा संकुचनबारे सर्वाेच्चले जारी गरेको विज्ञप्ति:
Leave a Reply