काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो एक सय दिनको काम र आगामी योजनाहरु सार्वजनिक गरेका छन्।
मन्त्री श्रेष्ठले सोमबार मन्त्रालयमा एक पत्रकार सम्मेलनको आयोजना गरेर अहिलेसम्म नीतिगतलगायतका क्षेत्रमा गरिएका काम र आगामी कार्ययोजनाका बारेमा आफ्नो योजना सार्वजनिक गरेका हुन्।
उनले आफूले मन्त्रालय सम्हालेपछिका ३५ उपलब्धिहरुलाई बुँदागत रुपमा प्रस्तुत गरेका छन् ।
यस्तो छ मन्त्री श्रेष्ठले सार्वजनिक गरेको उपलब्धिहरु:
Leave a Reply