Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक माघ १६ गतेसम्मलाई स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १६ गते आइतबार दिनको १ बजे बस्ने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार १ बजेका लागि पूर्वनिर्धारित बैठक कोरोना सङ्क्रमणको जोखिमका कारण उक्त मितिमा बस्नेगरी समय परिवर्तन गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

यसअघि आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको थियो।

पछिल्लो समय कोरोना भाइरस  संक्रमण जोखिम निकै बढेको छ। जसमा हिजो मात्रै ४ हजार माथि संक्रमितहरु थपिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077