Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विदेश जानेले ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने

काठमाडौँ । यातायात व्यवस्था विभागले विदेश जाने नागरिकहरु, शान्ति सेनामा जाने प्रहरी र सैनिक कर्मचारीहरुलाई ट्रायल दिएको ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने व्यवस्था गरेको छ।

विभागले बिहीबार एक सूचना जारी विदेश जाने गरी लाइसेन्स बनाउन लागेका आम सर्वसाधारण नागरिक र शान्ति सेनामा जान लागेका सेना तथा प्रहरीले आवेदन दिएको ७ दिन भित्र लाइसेन्स उपलब्ध गराउने जानकारी दिएको हो ।

तर, यसका लागि सेवाग्राहीले विवरण खुलाई आवेदन दिनुपर्ने विभागले बताएको छ ।

यस्तो छ विभागको सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077