Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोलि पूर्वराजा ज्ञानेन्द्रले सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने

काठमाडौं । पृथ्वी जयन्ती (२७ पुसमा )का अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।

राज दरवारका संवाद सचिवद्वारा सोमबार जारी विज्ञप्तिअनुसार २७ पुस मंगलबार १२ः३० मा ज्ञानेन्द्र शाहले सिंहदरबारको मुलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका हुन्।

हेर्नुहोस् सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077