Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • यी हुन् सीसीएमसीसीले गरेका १३ निर्णय (सुचीसहित)

    यी हुन् सीसीएमसीसीले गरेका १३ निर्णय (सुचीसहित)

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले ‘स्मार्ट लकडाउन’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सिफारिस गर्नेसहित विभिन्न १३ निर्णय गरेको छ ।

    आइतबार बसेको समन्वय केन्द्रको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन नदिन पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । यसैगरी माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू बन्द गर्न पनि सिफारिस गरिएको छ ।



    यस्तै, सार्वजनिक स्थलमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनुपर्ने व्यवस्था गर्न पनि बैठकले सिफारिस गरेको छ ।



    सीसीएमसीसीले गरेका निर्णयहरु यस्ता छन :

    No description available.No description available.

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार