Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले काठमाडौंकोे अध्यक्षमा निरौला सर्वसम्मत

काठमाडौं । नेकपा एमालेले काठमाडौँ जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।

शुक्रबार उद्घाटन भएको काठमाडौँ जिल्ला अधिवेशन अन्तर्गत जारी बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो ।

जस अनुसार काठमाडौँ एमाले अध्यक्षमा दिपक निरौला चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा नवराज पराजुली, सचिवमा राजेश शाक्य, उपसचिवद्वयमा विन्दु महर्जन र तेज ढकाल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077