Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ३६७ जना सईको पदस्थापन, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३ सय ६७ जना प्रहरी नायब निरीक्षक (सई)हरुको पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत पौष १४ गते प्रहरी सहायक निरीक्षक (असई)बाट सईमा बढुवा भएका ३ सय ६७ जना सईहरुको पदस्थापन गरिएको हो ।

साथै, पदस्थापन भएका सईहरुलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन समेत प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

हेर्नुहोस् सूची:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077