Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मेडिकल कलेजको 'लुटतन्त्र'विरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौँ ।  चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट असुलेको भन्दै विद्यार्थीहरूले काठमाडौं मेडिकल कलेजविरुद्ध प्रदर्शन गरेका छन् ।

बुधबार मेडिकल कलेजका विद्यार्थीसहित विभिन्न विद्यार्थी संगठनले काठमाडौंमा प्रदर्शन प्रदर्शन गरेका हुन् ।

उनीहरुले बिद्यार्थी लुट्न पाइदैन, बिद्यार्थीको भबिष्य सुनिस्चितता गर, लुटतन्त्र बन्द गरलगायतका पम्लेटसहित प्रदर्शन गरेका  हुन्।

पछिल्लो समय सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले करिब २० लाख रुपैयाँ अतिरिक्त शुल्क मागेपछि एमबीबीएसमा भर्ना भएका विद्यार्थी केही दिनदेखि आन्दोलित छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077