Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा अध्यक्ष लिङ्देनद्वारा केन्द्रीय समितिमा ३१ जना मनोनित (नामावली)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिमा ३१ जना मनोनित भएका छन्।

मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले दिपक बोहोरा, हरिबहादुर बस्नेत र नवराज सुबेदीसहित ३१ जनालाई  केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका हुन्।

लिङ्देनका  अनुसार याे पहिलाे चरणकाे मनाेनयन हाे ।

यसअघि पार्टीकै हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय समितिमा १३९ जना निर्वाचित भएका थिए ।

हेर्नुहोस् सूची:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077