Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भोलि तमू ल्होसार: सार्वजनिक बिदा दिने सरकारको निर्णय

कास्की । गण्डकी प्रदेश सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै तमू ल्होसारको अवसरमा भोलि‍ सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।

'गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा २०७८ सालको तमु ल्होसार(पुस १५गते) को अवसरमा सार्वजनिक बिदा दिने' गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७७ चैत १७ गतेको निर्णय अनुसार' हुने भएको सूचनामा उल्लेख छ।

 यस्तो छ सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077