राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिनुभयो।उहाँको योगदान कुनै संस्था/प्रणालीसँग सम्बन्धित छैन।राष्ट्रनिर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो।राष्ट्रनिर्माताको सम्मानमा पौष २७गते राष्ट्रिय पर्वको रुपमा मनाउन,सार्वजनिक बिदा दिन आग्रह गर्दछु @SherBDeuba pic.twitter.com/qrulSv5PMw
— Kamal Thapa (@KTnepal) December 28, 2021