काठमाडौँ ।लोक सेवा आयोगले बागमतीमा मन्त्रालय र स्थानीय तहका लागि २९७ कर्मचारी माग गरेको छ।
लोकसेवाले आज (सोमबार) एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो ।
आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो । २ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
Leave a Reply