Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • भारतमा ओमिक्रोन संक्रमण तीव्र भएपछि नयाँदिल्लीमा फेरि रात्रीकालीन कर्फ्यु

    भारतमा ओमिक्रोन संक्रमण तीव्र भएपछि नयाँदिल्लीमा फेरि रात्रीकालीन कर्फ्यु

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.2K
    SHARES

    एजेन्सी।भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण लगातार बढ्दो क्रममा रहँदा नियन्त्रणको प्रयासस्वरुप कर्फ्यु लागु हुने भएको छ।

    सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको हो ।



    भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ ।



     

    नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् । यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार