Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन : बन्दसत्र भोलि विहान ११ बजे सुरु हुने

    नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन : बन्दसत्र भोलि विहान ११ बजे सुरु हुने

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ ।नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटनसत्र आज सम्पन्न भएको छ।

    नेता जनार्दन शर्माका अनुसार आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि ११ बजेबाट सुरु हुने छ ।



    देशभरबाट माओवादीका प्रतिनिधिहरु महाधिवेशनमा आइपुगेका छन्। भोलिको बन्द सत्रमा १६ प्रतिनिधिहरु सहभागी हुनेछन्।



    माओवादीले यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार