Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका दुई एसएसपीको डिआइजीमा बढुवा सिफारिस








काठमाडौं । नेपाल प्रहरीका दुईजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, चिकित्सकतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस भएका हुन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले एसएसपीद्वय डा सञ्जय बिक्रम श्रेष्ठ र डा. गोपाल कुमार ठाकुरलाई डीआईजी बढुवाको लागि सिफारिस गरेको हो ।








प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077