Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस केन्द्रीय सदस्य (थारु) तर्फको मतपरिणाम सार्वजनिक, कसले कति मत ल्याए ?

    कांग्रेस केन्द्रीय सदस्य (थारु) तर्फको मतपरिणाम सार्वजनिक, कसले कति मत ल्याए ?

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय सदस्यको (थारु) तर्फको मत परिणाम सार्वजनिक भएको छ ।

    पार्टीको १४ औँ महाधिवेशनको मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्य थारु (खुला) दुई पदमा रामजनम चौधरी (२,५०३) र योगेन्द्र चौधरी (२,१९८)मत प्राप्त गरी विजयी भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।



    केन्द्रीय सदस्य थारु (महिला) मा कल्पना चौधरी (२,५२४) र जीवन राना (२,३४९) मत ल्याएर विजयी भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार