Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मुस्लितर्फको केन्द्रीय सदस्यमा तीनै जना देउवा पक्षका विजयी

    मुस्लितर्फको केन्द्रीय सदस्यमा तीनै जना देउवा पक्षका विजयी

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेस को मुस्लिमतर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले जितेका छन्  मुस्लिम तर्फ एक महिला सहित तीनजना केन्द्रीय सदस्य रहेकामा सबै उम्मेदवार निर्वाचित भएका छन्।

    मुस्लिम खुल्लातर्फ अब्दुल रञ्जाकले २३९० र अब्दुल सतारले २२२८ मत ल्याएर विजयी भएका छन् । दुई पदका लागि भएको १० जना उम्मेदवार थिए ।



    यस्तै महिलातर्फ जावेदा खातुन जागा १९ सय मत ल्याएर विजयी भएकी छन् । एक पदमका लागि ६ जनाबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार