Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • रुसमा बनेको एस ४०० मिसाइल प्रणाली भारत आइपुग्यो ,चीन विरुद्ध कुनै पनि समय प्रयोग हुने दाबी

    रुसमा बनेको एस ४०० मिसाइल प्रणाली भारत आइपुग्यो ,चीन विरुद्ध कुनै पनि समय प्रयोग हुने दाबी

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.7K
    SHARES

    एजेन्सी। भारत र रुसबीच  भएको सैन्य सम्झौतासँगै  मिसाइल प्रणाली एस ४०० भारत आइपुगेको छ ।

    भारतीय संचारमाध्यमका अनुसार भारतको सबैभन्दा प्यारो देश रुसले एस ४०० को पहिलो खेप भारत पठाएको छ।



    २० डिसेम्बरमा एस ४०० मिसाइल प्रणालीको पहिलो रेजिमेन्ट भारत आइपुगेको हो ।



    ५ अक्टोबर २०१८ मा रुससँग एस ४०० मिसाइल प्रणालीको लागि सम्झौता भएको थियो।

    भारतले यो मिसाइल प्रणाली पाएपछि चीन स्तब्ध भएको छ । र यो किनभने यो देशको उत्तरी क्षेत्रमा चीन विरुद्ध कुनै पनि समय प्रयोग गर्न सकिने दाबी गरिएको छ ।

    पछिल्लो समय रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमण गरेर सम्बन्ध बढाएपछि चीन र पाकिस्तानलाई तानब भएको भारतीय मिडियाहरुको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार