Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

खुलातर्फको महिला केन्द्रीय सदस्यको मगतणना : कसले कति मत पायो ?

काठमाडौँ। नेपाली कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा मत गणना जारी रहेको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।

३ हजार ८५० मत गणना हुँदा डिला संग्रौलाले अग्रता बनाएकी छन् । संग्रौला २४१४ मत पाएकी छन् ।

दोस्रो स्थानमा पुष्पा भुसाल छिन् । उनले २२९२ मत पाउँदा सभापति देउवा पत्नी आरजु राणा देउवाले २१३९ मत पाएकी छन् । ९ जना निर्वाचित हुने समूहमा ३० जना उम्मेदवार रहेका छन् ।

-डिला २४१४

-पुष्पा २२९२

-आरजु २१३९

-अम्बिका १९४६

-ईश्वरी १८७७

-सरिता १७१६

-रमा १५७२

-शुशिला १५२३

-रङंमती १५२३

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077